असार १० गते २०७८, बाँके ।
कोभिड १९ महामारीको बेलामा संक्रमण नियन्त्रण र ब्यवस्थापनमा निभाएको सक्रिय भूमिकाको कदरगर्दै खजुरा गाउँपालिकाले सिविन नेपाल, बाँकेलाई सम्मान गरेको छ । नवौं गाउँ सभाको अवसरमा खजुरा गाउँपालिकाले सम्मानपत्र हस्तान्तरण गरेको हो ।

