भदौ १ गते २०७६, काठ्माडौ‌ ।

काठ्माडौं महानगरपालिकामा बालसुरक्षा र बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा कार्यक्रम गर्ने बारे सिविन नेपाल र नगरप्रमुख विद्या सुन्दर शाक्यबिच छलफल भएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा सहकार्यको सम्भावनाको

विषयमा सिविन नेपालको टोली र नगर प्रमुख विद्यासुन्दर शाक्यबीच छलफल भएको हो ।