पुष ६ गते २०७६, दोलखा ।

दोलखामा टुकी- सिविनले विद्यालय शिक्षामा सहयोग गर्ने उद्देश्यले ४८ सामुदायिक विद्यालयका वालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराएको छ ।

वोसेलिप परियोजना अन्तर्गत ४८ विद्यालयका २१५ बालबालिकालाई स्टेसनरी सामग्री, झोलालगायतका शैक्षिक सामग्रीसँगै विद्यालय पोशाक समेत वितरण गरिएको सिविन नेपालका सन्तोष प्रसाद बिमलिले जानकारी दिनुभएको छ ।