माघ १२, गते २०७६, काठ्माडौं ।

प्रहरी अधिकृतहरुलाई बाल हेल्पलाइन र बाल सुरक्षाको अवस्थाका बारेमा जानकारी दिन बाल हेल्पलाइन १०९८ को कार्यालय नैकापमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। सिविन नेपालले आयोजना गरेको कार्यक्रममा काठ्माडौं, जुम्ला, कालिकोट, मोरंग, चितवन, ओखाल्धुंगा, खोटांग, काभ्रे, कैलाली, बैतडी, डोटी, जाजरकोट, बझांग लगायतका जिल्लाका २० वरिष्ठ प्रहरी अधिकृत सहभागी रहेको थियो ।

कार्यक्रममा बाल अधिकार, बाल सुरक्षा, हेल्पलाइन र प्रहरीको भूमिकाको बारेमा प्रहरी अधिकृतहरुलाई जानकारी गराइएको थियो । गराइएको थियो। संगै बाल बालिकालाई सहज र चुस्त रुपमा चांडो भन्दा चांडो मदत पुराने बिषयमा छलफल समेत भनेको थियो।