भदौ २९ गते २०७७, काठ्माडौं ।

सिविन नेपालद्धारा संचालित बाल हेल्पलाइन १०९८ को मुख्यालय तीनथानामा राष्टिय बाल दिवसको अवसरमा मनोरंजनात्मक तथा चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । हेल्पलाइनको संरक्षणमा रहेका बालबालिकालाई कोभिड १९ सँगको सुरक्षाका बारेमा आवश्यक जानकारी दिनुका साथै, बालअधिकारका विभिन्न पक्षहरुका बारेमा समेत कार्यक्रममा जानकारी गराइएको थियो । साथै बालबालिकाले हेल्पलाइन बसाइमा सिकेका र आफूलाई मनपरेका गीत र नृत्य प्रस्तुत गरेका थिए । यही अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा समेत बालबालिकाहरु सहभागी भए । बालबालिकाले पनि आफ्ना मनका भावनाहरु मन्तब्यका रुपमा पोखेका थिए ।

यही अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा समेत बालबालिकाहरु सहभागी भए । बालबालिकाले पनि आफ्ना मनका भावनाहरु मन्तब्यका रुपमा पोखेका थिए ।