१४ चैत, मकवानपुर ।

फागुणको अन्तिम साता हराएका बालक परिवारको सम्पर्कमा पुगेका छन् । मकवानपुरको कर्रामा घरभएका १४ बर्षिय बालक गएको १३ गते बसामाडीको नेवारपानीमा फेला परेको बालकका बुबा जान बहादुर वाइवाले जानकारी दिनु भएको छ ।  ‌‌‍‍‍ग्यारेजमा काम खोज्दै गरेका बालकलाई माइक्रो बसका संचालकले आफ्नो िनवासमा संरळण िदएका थिए । संचार माध्यमबाट बालक हराएको सूचना थाहा पाएर उनले महिला समूह मार्फत बालकलाई वडा कार्यालयको जिम्मा लगाएको बाल हेल्पलाइन मकवानपुरले जनाएको छ ।  बालकलाई परिवारको जिम्मा लगाइसकिएको हेल्पलाइनले बताएको छ ।