दोलखा, जेठ १७ गते ।

दोलखाको विगु गाउँपालिका ६ नं अालम्पुस्थित थम्पु माध्यमिक विद्यालयमा ३५ सदस्यिय राजकमल किशोरी समूह गठन गरि‍‍एको छ । टुकी सिविन स्रोत केन्द्र र फोरूट नर्बेको अार्थिक सहयोगमा समूह गठन गरि‍‍एको हो । समूहमा अध्यक्ष सिखा श्रेष्ठ ,उपाध्यक्ष वेदकुमारी गरूङ,सचिव अविसा थामी कोषाध्यळ समिता थामी रहनु भएको छ ।

नयाँ कार्यकालका लागि कार्ययोजना निर्माण छिट्टै  धुम्रपान मध्यपानले शिक्षामा पार्ने असर बारे बक्तित्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने समूहले जनाएको छ ।