काठ्माडौ‌, २०७४-०९-१२ ।

९ बर्षिया बालिका बलात्कार गरेको अारोप लागेका ६४ बर्षिय निर्मल पोडेलाई काठ्माडौ‌ जिल्ला अदालतले १० बर्षको जेल सजाँय सुनाएको छ । पोडेलाई पिडित बालिकालाई ५० हजार रूपै‌या झतिपूर्ति तिर्न समेत अदालतले आदेश दिएको छ । काठ्माडौ १७ ढल्को बस्ने पोडेले बालिकालाई गएको जेठ सात गते बिहान बलात्कार गरेको आरोप लागेका हो ।